हरियालीले घेरिएको विश्वको होचो अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको, खाँदबारी नगरपालिका–९ मा अवस्थित पवित्र शक्तिपीठ मनकामना धाम परिसर । स्व खेमराज गुरुङको ‘वारिजमुना पारिजमुना, जमुनाको फेँदैमा मनकामना’ गीतमा गुन्जिएको यस धाम श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ।
तस्बिरः सुजन बज्राचार्य÷ रासस