Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: फोटो समाचार
हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटक । पदमार्गको प्रचारप्रसार र होटल सुविधा…
म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेश द्वारको रुपमा रहेको बेनी नगरपालिका–९ गलेश्वरमा पर्ने यो स्थल नेपालको दोस्रो पशुपतिनाथका…
हरियालीले घेरिएको विश्वको होचो अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको, खाँदबारी नगरपालिका–९ मा अवस्थित पवित्र शक्तिपीठ मनकामना धाम परिसर । स्व खेमराज…
चितवनको माडी नगरपालिका-८ स्थित ऐतिहासिक वैकुण्ठ ताल । यहाँ भगवान् श्रीरामले स्नान गरेको धार्मिक किंवदन्ती रहेको छ । यहाँ वाला…
भोजपुुरको रामप्रसादराई गाउँपालिका–८ स्थित खोक्सिक गाउँ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँ, हरियो स्याउका रुखहरु र पृष्ठभूमिमा विशाल पहाड। पछिल्लो एक दशक यता मुस्ताङमा आन्तरिक तथा…
मनाङको ङिस्याङ गाउँपालिका-३ ङावल गाउँमा अवस्थित घलेराजाको दरबारको भग्नावशेष नेपालमा बाइसे-चौबिसे राज्यकालमा मनाङमा घलेजातीले राजकाज चलाएका थिए । तस्बिर :…
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र पर्ने विभिन्न गाउँहरु, हरियो स्याउबारी र पृष्ठभूमिमा पर्वतीय शृङ्खलासहित आसपासका क्षेत्र । तस्बिर : सुशीलबाबू…
चितवनको खैरहनी नगरपालिका वडा नं. ७ र १० को सिमानामा रहेको ढुङ्ग्रे खोलामा माछा मार्दै स्थानीय थारु समुदायका महिलाहरु ।…